कसरी सम्भव भयो ओली-प्रचण्डको पुनर्मिलन ! | Adhyarobata Ujyaalotira | Arun Kumar Subedi
HTML-код
- Опубликовано: 10 сен 2024
- कसरी सम्भव भयो ओली-प्रचण्डको पुनर्मिलन !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: Arun Kumar Subedi - राजनीतिक विश्लेषक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
सांस्कृतिक राष्ट्रवाद नै अवको युग को आवश्यकता हो।
गर्हुङ्गो सर्टिफिकेट , अहङ्कारी ,घमण्ड भएका ,पपुलारिज नवपन्थिहरुलाई दर्हो झापट सहितको विश्लेषण ले सवैलाई आकर्षित गर्छ ।❤
Arunji को विश्लेषण बडो मजा लाग्छ , सटिक हुन्छ
This gentleman is so so pragmatic 👏👏
Arun sir never disappoints.. what an analysis 🙏
मेरो आदरणीय अरुण दाइ ,आजको बर्तमान नेपालको राजनीति नेतृत्व र नेपाली काङग्रेस पाटीको नेतृत्वमा आज अभाव खड्किएको छ ।एक कुशल र असल राजनेतामा हुनुपर्ने एक प्रगतिशील राजनीतिक दुरदर्शिता , योग्यता र गुणले सुसज्जित हुनुहुन्छ । आदरणीय अरुण दाइको "एकल उच्चआर्यनश्लीय एकाधिकारवादी ,महात्मा गान्धीको हत्यारा ( हिन्दुआतंकारी नाथुराम गोत्से )लाई आफ्नो आदर्श पूरुष मान्ने भाततीय उग्रदक्षिणपन्ती मोदी र योगीको ( BJP /RSS ) प्रतिको आत्मीयता " देखि बाहेका अरुण दाइको सम्पूर्ण बिचार सिद्धान्तहरु प्रती मेरो पूर्णसहमत रहने गर्दछ ।
मान्छेले मान्छे नचिएपछी यस्तो भ्रम पाल्दो रहेछ भन्ने कुरा यसबाट पुष्टि हुन्छ किनकि अरुण सुबेडी नेपाललाई भारतमा विलय गर्ने योजनाकार मध्ये एकजना हुन त्यसका प्रमुख लोकराज बराल हुन उनी काङ्ग्रेसको सरकार भएको बेला कुन देशमा हो मैले बिर्सेछु यिनिहरुको निकै ठुलो छ यिनिहरुको भारतीय सरकारबाट मनङ्गे तलब भत्ता बुझ्छन् ।
Arun sir ko Bislesan sahi lagyo, आशाबादी हुनैपर्छ हामी।
खरो र निर्भीक विश्लेषक !
सहि विश्लेषण
धेरै राम्रो बिश्लेषण
Byaswasthha rahe samma awasthaa pariwartan hune chaina. Chabilal hos wa rabilal.
Rajsastha auna paryo
koirala gruop are happy now.
देशको यो अवस्थामा पुग्नुमा जिम्मेवारी कोको हुन् | संघियता ,धर्म निरपेछ्यता, MCC, नागरिकता विध्येयकले देशको भविष्य कस्तो बन्दै छ ? यस बिषयमा खोई कुरा उठेको ? टिकाराम यात्री ज्युको यो अन्तर्वार्ता अन्य अन्तर्वार्ता जस्तो स्तरीय लागेन |
सरको राम्रो विश्लेषण ।
Thank you for invite to arun sir at your program
Best interview
This is the reality of Nepali current political situation, very best analyst Arun sir 🎉
Great analysis
very analytical...impressive interview.
Excellent analysis.... balanced and also showing hope.
56:35 very well said ..
अरुणजी को बिस्लेसन सटिक हुनछ।आजको तपाईको गेटअप जो बाईडेन जसतो लागो।
Tikaram ji ma Australia bata. Sarai ramro interview ra sahi bislesan.
Ramro bislesak
राम्रो बिश्लेक्षण
Genuine analysis!
Good analysis
परिणाम पस्कने हुटहुटीलाई समपुष्टी गर्ने मूल अस्त्र आन्तरिक सवलिकरण नै हो
Very interesting interview
Good man ❤
Good
सूचनामुक वाहश। आभार्🙏
वालेन साह लाई ल्याउने प्रायास गर्नु पर्यो
अव राजनैतिक विस्लेशक अन्तरास्ट्रिय अवस्थाका ज्ञाता चै अव का चट्टकपरेर डा झुन्ड्यार वा नझुन्ड्याई आएका वज्रस्वठलाई नभनौकि ।। क्नकि समयमै नवोल्ने र समयावधि पछि विश्लेशण र सश्लेशणको के अर्थ र ।
यिनलाई खै के नेपालीभन्ने कि नभन्ने मा पो पुगीयो पो यात्री जि।।
This guy is far right and we need to have these guy so that we can be always in middle
Namaskar
लाइनमा अाएकाे छ बल्ल नेपाल को राजनीति।
कंग्रेस माओवादी नेकपा एसको गठबंधन टुट्नको मुख्य कारणको बिषयमा एउटा पार्टीमा आबद्ध भएपनी स्वतन्त्र ढङ्गबाट विश्लेषण गरेको देख्दा खुशी लाग्यो कंग्रेसको शेरबहादुर लगाएत केही नेताको गल्ती देख्दैन कहिले शेरबहादुरलाई पार्टी अपमानित ढंगबाट कंग्रेसबाट्नै विस्थापित गर्ने खोज्ने कंग्रेसकै ती नेता समुह हुन अरुको कुनै गल्ती देखदैन।
Second analyst after pardeep giri never disappointed.
🙏🏼
राजा आयो भने ३ टा खसी काटेर भोज लाउछु ।
राजा आउ देश बचाउ
Aafulai Bachauna nasakne raja le k desh bachauxa
@nirBikramThakuri5
If you think that you might need to slaughter 3 castrated goats , it might not be necessary to waste your money . The World History doesn’t indicate the restoration of the monarchy in Nepal .
@@bpnk5237 bheda ji jiudo raja dekenau aba tei Raja auca tapi ki mahan neta ra tapi bheda ko pet ma laat hana be ready ok 😂
@@ravikantmanandhar4660 nahasauna sere yar 😂
@@ZVB778 jiujo ta xa tara raja rahenan afno yetro 240 varsa vansa ko sasan bachauna na sakne le k desh bachauxa
व्यक्तिगत स्वार्थपूर्तिका लागि राजनीतिक सौदाबाजी गर्ने नेपाली दलीय परम्पराको निरन्तरता मात्र हो यसबाट साँचो अर्थमा नेपाली जनता लाभान्वित हुने छैनन् ।
Ramro lagyo interview ❤❤❤
हेरौं, नयाँ गठबन्दनले अपराधीलाई संरक्षण गर्छ कि सजाय दिन्छ ? देशको संविधानले वाचा गरेको न्याय नपाउने पीडित कति होलान् ? के पूर्व गथबन्दनले गरेका अन्याय सच्याउलान् ?
Saurav ko interview chahiyo aba! Kati kura sunnu buda ko ani arun lal subedi ko! Yini ta news24 ma ni hijo matrai gaka thiye!
यी पाटिका बिश्लेषककाे बिचार सुन्नु भन्दा त कानमा रुवा ठिक, यिनले गरेकाे यम सिसि काे लबि,र हाल अायर अदालतलाई यमसि य ले दियकाे जवाफमा यिनले फेरि के बाेल्छन् कानमा हालेकाे रुवा झिकेर सुन्न मुन छ। यी पाटिका झाेलेहरु हुन परिस्थितिअनुसार यिनका जवाफ रेडिमेट हुन्छ।
kati ota interview hernu bhayeko cha Arun jee ko ?? Uha sahi galat je sukai bhaye pani uha ko kura sadhai yehi nai ho ..Baru tapai ko comment ma chahi party ko jhole ko gandha aayo ta ??
स्वार्थी निकम्मा राजनीतिज्ञ र निकम्मा जनता भएको देश मा एसतै हूँछ । जे होस कांग्रेस ले बुद्धि नपुराउदा खायो खुदो ।
बाँसको ठ्याङ जस्तो कांग्रेस
.
कांग्रेसले अरू कुरा जानोस् नजानोस्, अर्काको तौल बढाउने तरीका चाहिँ साह्रै राम्रोसित जान्दछ।
त्यसका लागि ऊ आफू साह्रै हलुका, बाँसको ठ्याङ जस्तो, टुप्पो तीखो भएको, एकातिर टिलिक्क टल्किने र अर्कातिर झुसैझुस भएको भइदिन्छ र आफू भयङ्कर भएँ भनेर दङ्ग पर्छ।
जनतामा भएको निराशा जनक अवस्था लाइ यो गठजोड ले सम्भोधन कदापि सक्दैन।सहि विशेषण सुबेदिजिको
बिश्लेशण हो है
निवर्तमान अर्थ मन्त्रीको गत वर्षको निती तथा कार्यक्रम अनि बजेट भाषण पछी तपाइले विभिन्न सन्चार माध्यममा " आशा धेरै जगाएको थियो तर अर्थ मन्त्रीको बजेट वाम वा कम्युनिस्ट प्रकारको रह्यो " भन्ने आशयका थिए तर अहिले अचानक किन यु टर्न हो अरुण sir ? ? यदी तपाइको विश्लेष्ण ठिक थियो भने त प्रधान्मन्त्री प्रचण्ड खुशी हुनुपर्ने होइन र ? ? आखिर वहाँ को भावभुमी सबैलाई अवगत नै छ !!!
Sarai gamvhir bisaybastu......
राजु न्यौपाने भरतपुर चितवन:- cultural nationalist conservative capitalist me to गुरू 🙏
Arulai gali vanera khali alochana matra garera din bitaune rajnitik bislesak haru bhanda arun sir ko farak bislesan man parxa
Ramro kuro
Bharat ko mukhpatra subedi
देउवाले श्रीमतीसँग शक्ति बाँडफाड गर्नाले कमजोर भएका हुन्।
प्रचण्डमा आर्थिक विकास गर्ने हुटहुटी छ/थियो रे ! कमेडीको नि एउटा हद हुन्छ नि ! धत् !!
Sharav sir bolaunun hajur
Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.
BJP is not that influential in Nepal compared to INC.In ten years UPA could utilize the Maoist and bring the present day. BJP in ten years in power could move a stone in Nepal despite the visit of the Indian PM in Nepal after 17 years at that time.
कटुतापुर्ण नभए पनि , नेताहरु कपटपूर्ण छन।
कंग्रेसले सत्ताका कारण जबर्जस्त अहिले परिवर्तनलाई नजरअन्दाज गरेर उहीँ राप्रपा जस्तो 46 सालको संविधानको वकालत गरे कंग्रेसको हालत भारती कंग्रेसको जस्तो बनाउछ नेपाली जनताले ।
राजनीतिमा गधा लाई पनि बुवा भन्न पर्छ अरे 😅
जे होस् खप्पर भनेको प्रचण्ड जस्तो हुनुपर्छ 😂
राम्रो काम गरेको भएत खप्पर पृथ्वी नारायण शाह कै हो तर गुन चाही कतै मीलेन देश खोक्रो पार्ने बाहेक देश भक्ती त रत्ती भर छैन सबै भोका र व्वॅासा रहेछन !!!!
47 paxi dherai nai paribartan vayako xa hai! Nayapidi lai kasaile vanna sakena mulata media le jaile negative matra kura garyo! Media pani dosi xa!
BP Koirala is the Blackest spot in the history of the Nepali Congress . If he had grasped the meaning of democracy from King Prithvinarayan Shah more than 2 centuries prior to his period , it would not have happened so . His appointment of the defeated KP Bhattarai as the Speaker of the Parliament in 1959 demonstrates this blunder c.
टिका जि 109K बाट किन बढेन होला ?
K bho langs dada😂😂😂😂
Guru Bhattarai lai leu na tika daju
Barat dahal KO interview linuni
यो बुढा जस्तो धेरै जान्ने माछे धेरै भएर नै हामीले दुख पाएको । बालेनलाई कट्टु खुस्केको भन्न भ्याउने आफ्नो पालामा त काट्टु पनि पाउने थिएन होला नि लगाउन चहाना भए पनि अनि कहा बाट कट्टु फुस्किन्छ त हजुर ?
सटिक
Sir hajur ko ho...plz reply me
Oli ko utter Adhikari Bhim Rawal sir lai tàpai ke bhannu hanxa
निकम्म अछुत र लाटा कांग्रेस, उनमा पानी हाले जस्तो गरी प्रचण्डले मुति दिए !
Kp oli, shere ra prachanda lai chalaune sabai bahiri desh le ho tyo sabai lai thaha cha.
Ek arka lai karaye jhai gara taaki karyakarta pani ojhel ma parun ra ta ta ra ma ma garun vhanera ladauchan...
Tara harek sandhi yeh sabai milerai pass garchan, bipaksha sarkar kahilai thiyenan..auta party le flgalat garne bittikai yedi aarko party le sign gareko thiyena vhane jun bela tyo party sarkar ma aauthyo taba tyo sandhi cancell garna sakcha..
Tara nepal ko sabai jasto ki mahakali sandhi ma sabai thiye pass garna including ra.pra.pa, mcc pass garda sabai including ra.pra.pa..
So yo milne futne iniharu ko haina bahiri le decide garcha, iniharu ta actor matra hun. Jasko acting ramro usle chance paaune ho.
अमेरिकाको टट्टुवाद
Good if things, systems & we Nepalese are corrected asap. Glad and it's truth, now only my & our dear King, His Majesty King Gyanendra can save True NEPAL. (It seems directly or indirectly Nepalese politics is going towards Zelenskyy Syndrome). Let's be honest. #LoveLiVEandLiftLiFE
Yo manche ko kura dherai patak sunne garthe bibhinna bidha ko topics ma tara patkkai man parena karan completely bias ani tyo bhanda badhi INDIAN DALALI ko bhasa bolda cha.Manchr Nepali hun tara wahanko manosthiti Indian cha.Harek Indian le hareko Nepal mathi ko atyachar lai pani gol matol ma thik bhanne bhanne tarka dinu huncha.Kahin RAW ko agent ta hoina bhanne jasto lagcha.Jai Nepal!
निक्कै गहन विश्लेषण ।
माओबादि काङ्रेस सरकार रहदा सम्म आनन्द मानेर सुतेको काङ्रेस को घोडा फेरि दौडधुप गर्न थालेछ
यी अमेरिकी दलेले हमास १ हप्तामा नाम निसाना हुन्न भन्दै थिए, जे होस् अमेरिका ले पालेको छ निर्दोष मान्छे मर्दा पनि नराम्रो गरेको छ भन्न सकेको छैन यस्तालाइ के को आधार मा स्पेस दिन्छन मिडीया पैसा खुवाएर त होला पक्कै
Also plz talk about the capacity of Prachanda's Ministers! Are all of them are capable? So, Prachanda could get satisfied with his huthuti. Bakbas analysis. What can be expected from such a Foreign Advisor for earlier government!
प्रकाश शरण महत् पहिले पनि चोर नै थिए अहिले त झन महा चोर भएर गएछ !
अर्थतन्त्र सुधार मा हुट हुटि हुदो हो त बर्षामान पुन लाई अर्थ मन्त्री किन बनायो हावा कुरा नगर्नु पैसा कमाउन पुगेको छैन तै भएर अर्थ मन्त्री चाहिएको हो माओवादी लाई
खोक्रो राजनीती।यी सबै गर्नुको पछाडी के भिजन छ?सत्ता हत्याएर सोफा फटाउनु सिबाय कुनै महत्वपुर्ण योजना छ?कति यस्ता गनथन गर्छौ र कहीले सम्म गर्छौ?
Ta dui jana lai jaha bhetyo tehi……
कांग्रेसको घोडा हो यो।
Aba kangresh jatiya parti ho aadibasi haru le derai bissowas garne garthey 84 ko nirbachan ma dherai markhanchha nepal ko rastiriya git anusar nachalne parti tikdaina
Madhab prachand wii cheet after 6 months.
यस्ता चोर लाइ सबै मिडियाले ठाउ दिनु कारण के?
I’m your regular follower Tika ji. And I must say that he is not the right Guest in your show. He is also same person like those he is criticising about … (he is not for this country)
Yo pagal capitalist ho..
He talks much, but it does not guide the nation toward peoples' prosperity.
(2:50) .... " नेपालको इतिहासमा कुनै कन्फ्यूजन छैन " , हाल सम्म आई पुग्दा नेपाली जनतामा पनि अब कुनै कन्फ्यूजन रहेन । यो कन्फ्यूजन आउने एक मात्र कारण के भने आफुलाई सबैभन्दा ठूला प्रजातन्त्रबादी,मानव अधिकार तथा खुला अर्थतन्त्रका पक्षधर दाबी गर्ने मुलुकहरूले नै नेपाल जस्तो सानो र कमजोर मुलुकमा नचाहिंदो हस्तक्षेप गर्नकालागि माओबादीको आवरणमा एक हिंसात्मक र विध्वंशात्मक समूहलाई मल-जल गरी आफ्ना निहित उद्देश्यहरू पूरा गराउनकालागि आफ्नै भूमिमा आश्रय दिई यो खेल अगाडि बढाएका थिए ! नेपालको राजतन्त्रलाई पाखा लगाए पछि उत्पन्न राजनीतिक अस्थिरतामा हाल उनीहरू हाली-मुहाली गरी विभिन्न नौटंकीहरूका आयोजक वा मूकदर्शक बनी तमाशा हेरीरहेको कुरा सबै नेपाली अगाडि छर्लंग छ !🙀
कांग्रेस कमजोर हुनु देश अस्थिरता तर्फ उन्मुख हुनु हो।
विश्लेषण सहि लाग्यो